विराटनगरका मेयर कोइराला इजरायलबाट स्वदेश फर्किए
शुक्रबार, ०६ असार २०८२, ०९ : ५१
सारांश
- विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला इजरायलबाट स्वदेश फर्किए।
- मेयर कोइराला एक अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन इजरायल पुगेका थिए।
- इजरायलको सुरक्षा अवस्थाका कारण सम्मेलन स्थगित भएपछि उनी त्यहाँ केही दिन बसे।
काठमाडौँ। कार्यक्रमको सिलसिलामा युद्धग्रस्त इजरायल पुगेका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला स्वदेश फर्किएका छन् ।
एक अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन इजरायल पुगेका उनी सम्मेलन स्थगित भए पनि उडान टिकट अघि सार्न नमिलेपछि केही दिनयता इजरायलमा रहेका थिए ।
उनी जुन १७ देखि १९ सम्म आयोजना हुने भनिएको मुनी वर्ल्ड कन्फरेन्समा भाग लिन इजरायल पुगेका थिए ।
तर, इजरायलको वर्तमान सुरक्षा अवस्थाका कारण अन्तिम समयमा उक्त सम्मेलन स्थगित गरिएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश स्थापना यता ७११ किलोमिटर सडक कालोपत्रे, निर्माणमा सुस्तता
-
सडकछेउको भान्सा : तीर्थयात्राको संस्कृति
-
काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै
-
गाउँको ‘सापटी’ चलनलाई प्रविधिमा ढालेर भारतमा तहल्का मच्चाउने दीपेश
-
नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै
-
ट्युनिसयाविरुद्ध स्विडेनको सहज जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण