शिव परियारको नयाँ गीत ‘अजम्बरी माया’ सार्वजनिक
शुक्रबार, ०६ असार २०८२, १० : ४२
सारांश
- गायक शिव परियारको स्वरमा रहेको गीत 'अजम्बरी माया' सार्वजनिक भएको छ।
- गीतमा डा. राजुबाबु श्रेष्ठको शब्द, अनिश श्रेष्ठको सङ्गीत, र आमोस तामाङको सङ्गीत संयोजन रहेको छ।
- भिडियोमा अभिनेता माधव केसी, मेनुका माझी र गणेश गहतराजको अभिनय रहेको छ, जसको निर्देशन नबल नेपालले गरेका हुन्।
काठमाडौँ । गायक शिव परियारको स्वरमा मर्मस्पर्शी गीत ‘अजम्बरी माया’ सार्वजनिक भएको छ । डा. राजुबाबु श्रेष्ठको शब्द, अनिश श्रेष्ठको सङ्गीत, आमोस तामाङको सङ्गीत संयोजन रहेको गीतको आकर्षक भिडियो पनि बनेको छ ।
भिडियोमा मोफसलमा रहेर कलाकारितालाई निरन्तरता दिइरहेका अभिनेता माधव केसीको अभिनय छ । केसीलाई भिडियो अभिनयमा मेनुका माझी र गणेश गहतराजले साथ दिएका छन् ।
मदन कश्यप घिमिरेको छायाङ्कन, मित्रा डी. गुरुङको सम्पादक रहेको भिडियो फिल्म निर्देशक समेत रहेका नबल नेपालको निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण