फोटोफिचर
ग्वार्को ओभरपास उद्घाटनमा तामझाम, सर्वसाधारणलाई जामैजाम (तस्बिरहरू)
शुक्रबार, ०६ असार २०८२, १७ : ३४
सारांश
- ललितपुरको ग्वार्कोमा निर्माण भएको ओभरपासको प्रधानमन्त्री केपी ओली र ट्राफिक प्रहरी प्रमुखले उद्घाटन गरे।
- ओभरपास निर्माण दुई वर्षमा सक्ने भनिए पनि म्याद थप र डिजाइन परिवर्तनपछि उद्घाटन भएको हो।
- उद्घाटन कार्यक्रमका कारण ग्वार्को चोकमा सवारी जाम भयो, किनभने कार्यक्रम सडकमा नै आयोजना गरिएको थियो।
ललितपुर । ललितपुरको ग्वार्कोमा निर्माण भएको ओभरपास आज शुक्रबार प्रधानमन्त्री केपी ओली र उपत्यका ट्राफिक प्रहरी प्रमुख नवराज अधिकारीले उद्घाटन गरेका छन् । दुई वर्षभित्र निर्माण काम सम्पन्न गर्नुपर्ने ओभरपास पटक पटक म्याद थप साथै डिजाइन नै परिवर्तन गरी अहिले उद्घाटन भएको हो ।

शुक्रबार दिनको ४ बजे आयोजना गरिएको सो कार्यक्रम सडकमा सवारी चाप बढ्ने समयमा गरिएपछि ग्वार्को चोकमा सधैँ झैँ जाम परेको छ । ओभरपासकै बिच भागमा औपचारिक कार्यक्रम आयोजना गरेकाले पनि दावा बायाँ सडकमा सवारी जाम देखिएको छ । तस्बिर : नेपाल फोटो लाइब्रेरी










खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण