ललितपुर । ललितपुरको ग्वार्कोमा निर्माण भएको ओभरपास हिजो शुक्रबार प्रधानमन्त्री केपी ओलीले उपत्यका ट्राफिक प्रहरी प्रमुख नवराज अधिकारीबाट उद्घाटन गरेका हुन् । उद्घाटन भएसँगै ओभरपासमा सवारीसाधन सञ्चालनमा आएका हुन् । निर्माण...