मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

ग्वार्कोमा चोरी गर्न आएको आरोपमा निर्घात कुटपिट गरी हत्या

ललितपुर । ललितपुरको ग्वार्कोमा एक जनालाई कुटपिट गरी हत्या गरेर फरार रहेका दुई अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।  ललितपुर महानगरपालिका वडा नं. १७ ग्वार्कोस्थित एउटा ग्यारेजमा चोरी गर्न आएको भन्दै ललितपुर...