केन्द्रीय राजधानीलाई प्रदेश राजधानीसँग जोड्ने कान्ति लोकपथको पछिल्लो अवस्था, तस्बिरमा हेर्नुहोस्
सारांश
- काठमाडौंलाई हेटौँडासँग जोड्ने कान्ति लोकपथ अहिले धेरै प्रयोगमा छ।
- बीपी राजमार्गमा समस्या आएपछि पूर्व जाने सवारी साधनले पनि यो सडक प्रयोग गर्छन्।
- टिकाभैरव–हेटौँडा सडकमा पहिरो र हिलोका कारण सवारी आवागमनमा समस्या छ।
काठमाडौँ । देशको केन्द्रीय राजधानी काठमाडौँलाई बागमती प्रदेशको राजधानी हेटौँडासँग जोडने सडकमध्ये टीका भैरव–हेटौँडा सडक (कान्ति लोकपथ) अहिले सबैभन्दा चल्तीको सडक हो ।
_fR5WlAKZF5.jpg)
पछिल्लो समय बीपी राजमार्गमा समस्या आएकाले हेटौँडा हुँदै पूर्व जाने सवारी साधनले पनि यो सडक प्रयोग गर्ने गरेका छन् । बाढीको जोखिमका कारण अहिले बीपी राजमार्गमा बेलुका ६ बजेदेखि बिहान ५ः ३० सम्म सवारी साधन चलाउन रोक लगाइएको छ ।
_3fatHWLQxZ.jpg)
त्यसो त टीकाभैरव–हेटौँडा सडक पनि जोखिम रहित भने छैन। टीका भैरवदेखि भिमफेदी (बागमती पुलसम्म) ठाउँ ठाउँमा पहिरो झरेको छ । पानी परेपछि बाटो हिलो भएर सवारी साधन फस्ने समस्या छ । पानी परेको बेला हुस्सु लागेर भिजिबिलिटी निकै कम हुने गरेको छ ।
_a52FiMQZgH.jpg)
यसैगरी भिमफेदी (बागमती खोला) देखि मकवानपुर गढीसम्म ठाउँ ठाउँमा सुख्खा पहिरो जाने अनि ढुंगाहरु खस्ने भइरहेको छ । बाटो निर्माणको काम पनि भइरहेको छ ।
_nOG0LfCHu8.jpg)
_CLX9me7efv.jpg)
_OmtKYLkM2R.jpg)
_OsKHAYgU8o.jpg)
_GXVrZ4FEOG.jpg)
_jw8CzTelQ8.jpg)
_EzHWPtS4en.jpg)
_vuwyneNURJ.jpg)
_5LxkGYE8Pr.jpg)
_Bt6x6VDNcc.jpg)
_mRToGK00fJ.jpg)
_8PZBDgfh44.jpg)
_5j397DZYZ8.jpg)
_yF5OenC3br.jpg)
_eeXyhHlHQU.jpg)
_5wSW9qdQlJ.jpg)
_kc5AUCbvHC.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण