शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
ओभरपासले ग्वार्कोको जाम हट्यो, कोटेश्वर र जडीबुटीमा सर्‍यो, तस्बिरहरू
फोटोफिचर

ओभरपासले ग्वार्कोको जाम हट्यो, कोटेश्वर र जडीबुटीमा सर्‍यो, तस्बिरहरू

मङ्गलबार, १० असार २०८२

काठमाडौँ । ललितपुरको ग्वार्कोमा ओभरपास सञ्चालनमा आएसँगै त्यहाँ दैनिक रूपमा हुने जाम सहज भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत शुक्रबार ओभरपासको उद्घाटन गरेका हुन् ।

koteshwor traffic jam (1)

यसअघि, सो क्षेत्रमा दैनिक घण्टौँसम्म ट्राफिक जामको समस्या हुन्थ्यो । अहिले सो क्षेत्रको जामको समस्या समाधान भएको छ ।

koteshwor traffic jam (2)

तर, ग्वार्कोमा जामको समस्या समाधान हुँदा त्यो जाम सरेर कोटेश्वर क्षेत्रमा पुगेको छ । आजभोलि दैनिक रूपमा कोटेश्वरमा लामो ट्राफिक जाम हुन थालेको छ । हेरौँ केही तस्बिर: 

koteshwor traffic jam (3)koteshwor traffic jam (4)koteshwor traffic jam (5)koteshwor traffic jam (6)koteshwor traffic jam (7)koteshwor traffic jam (8)koteshwor traffic jam (9)koteshwor traffic jam (10)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया