त्रिशूली नदीमा हामफालेर महिला बेपत्ता
बुधबार, ११ असार २०८२, १० : ३६
सारांश
- धादिङको गल्छी गाउँपालिका-१ मा एक महिला त्रिशूली नदीमा हाम फालेर बेपत्ता भइन्।
- बुधबार बिहान अन्दाजी ५६ वर्षीया साइँली गिरी नदीमा हामफालेको बताइएको छ।
- महिलाको खोजीका लागि सशस्त्र प्रहरीले खोजी कार्य सुरु गरेको छ।
काठमाडौँ । धादिङको गल्छी गाउँपालिका–१ स्थित त्रिशूली नदीमा एक महिला हामफालेर बेपत्ता भएकी छन् ।
बुधबार बिहान अन्दाजी ५६ वर्षीया साइँली गिरी नदीमा हामफालेको बताइएको छ ।
उनी बेपत्ता भएको खबरसँगै सशस्त्र प्रहरीले खोजी कार्य सुरु गरेको जनाएको छ ।
सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेस आदमघाटबाट सशस्त्र प्रहरी नायव निरीक्षक वीरेन्द्र कुमार मण्डलको कमाण्डामा विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज परिचालित गरिएको सशस्त्र प्रहरीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण