फोटोफिचर
नेकपा एसको सचिवालय बैठकमा अध्यक्ष नेपालमाथिको मुद्दाबारे छलफल (तस्बिरहरू)
शुक्रबार, १३ असार २०८२, १२ : ४९
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक अहिले बसिरहेको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बैठक बसिरहेको हो । बैठकमा अध्यक्ष माधवकुमार नेपालमाथिको मुद्दाबारे छलफल भइरहेकाे छ ।
पतञ्जली योगपिठको जग्गा प्रकरणमा विशेष अदालतले अध्यक्ष नेपाललाई ३५ लाख धरौटीमा छाडेको थियो । त्यसक्रममा पार्टीका आन्तरिक गतिविधिबारे समेत बैठकमा छलफल हुने बताइएको छ ।
_W4FpH4o9aR.jpg)
_e2NSp9JHJ3.jpg)
_bhhJ3bJn6H.jpg)
_fhW4mqo0Cs.jpg)
_31A7sOVBAe.jpg)
_sUwsxrclmr.jpg)
_1Es7JwRJM2.jpg)
_gm2xtJxPea.jpg)
_KNMREizizG.jpg)
_B54ptk9DaT.jpg)
_U2yyLhTtGM.jpg)
_SWmSD9wtnG.jpg)
_qiWDHGTHbH.jpg)
_9Cw8CxWPu4.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण