कर्णाली वाईसीएलले प्रदेश समिति सदस्य रेशम केसीलाई जिम्मेवारीबाट हटायो
शनिबार, १४ असार २०८२, ०० : १९
काठमाडौँ । योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपाल कर्णाली प्रदेश समितिले प्रदेश समिति सदस्य तथा चौरजहारी नगर समिति इन्चार्ज रेशम केसीलाई सबै जिम्मेवारीबाट हटाएको छ।
वाईसीएल कर्णाली प्रदेश समितिले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै पछिल्लो समय केसी जोडिएको विषयमा उनलाई प्रहरीले पक्राउ गरेसँगै छानबिन प्रक्रियालाई सहयोग पुर्याउन घटनाको अन्तिम टुङ्गो नलागेसम्म उनलाई सङ्गठनको सम्पूर्ण जिम्मेवारीबाट निलम्बन गरिएको जानकारी दिएकाे हो ।
सङ्गठनले विधि, पद्धति, अनुशासन, सामाजिक न्याय र जनताको पक्षमा क्रियाशील भूमिका निर्वाह गर्नुपर्ने उद्देश्यका साथ यस्तो निर्णय गरिएको स्पष्ट पारेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण