फोटोफिचर
गीत संगीतको प्रस्तुतिसहित कलाकारले रोपे धान (तस्बिरहरु)
आइतबार, १५ असार २०८२, १७ : ५६
सारांश
- असार १५ गते २२औँ धान दिवस कलाकारहरूले विभिन्न कार्यक्रम गर्दै मनाए।
- राष्ट्रिय लोकसञ्चारकर्मी नेपालले गोकर्णेश्वरमा कार्यक्रम आयोजना गर्यो, जसमा कलाकारले धान रोपे र गीत गाए।
- कार्यक्रममा बद्री पंगेनी, नारायण रायमाझी, रीता थापा, र नवीन पौडेल लगायतका कलाकारहरूको सहभागिता थियो।
काठमाडौँ । असार १५ गते अर्थात् २२ औँ धान दिवस । धान दिवस कलाकारले पनि विभिन्न कार्यक्रम गर्दै मनाएका छन् । राष्ट्रिय लोकसञ्चारकर्मी नेपालले गोकर्णेश्वर ७ शिवचोक काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा कलाकारले धान मात्र रोपेनन् उनीहरूले आफ्ना चर्चित गीत संगीतबाट मनोरञ्जन समेत गराएका छन् ।
_E6ZKYRnTJo.jpg)
कार्यक्रममा गायक बद्री पंगेनी, नारायण रायमाझी, रीता थापा, नवीन पौलेल लगायतको सहभागिता थियो । कार्यक्रम असारको महत्वको विषयमा चर्चा समेत गरिएको थियो ।
_0OEwm6RBaq.jpg)
_hhzX1ldqVV.jpg)
_05ZMmkkszY.jpg)
_TGNhvr9Jnr.jpg)
_lyn4AWRFb8.jpg)
_kxaJE0xtHj.jpg)
_EzZOFmD4ey.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण