नेतृ रामकुमारी झाँक्रिले गएको शनिबार रुपन्देहीमा दिएको एक अभिव्यक्तिका कारण पुन चर्चा र आलोचित बन्न पुगिन् । झाँक्री शनिबार पार्टी निकट युवा संघको लुम्बिनी प्रदेश भेलालाई सम्बोधन गर्दै थिइन् । त्यसक्रममा उनले पतञ्जलि जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा खेपिरहेका पार्टी अध्यक्ष माधवकुमार नेपालमाथि कानुनी र संवैधानिक प्रश्न उठेको मात्र बताइनन् नयाँ नेतृत्व चुन्न अर्ली महाधिवेशन गर्नुपर्ने धारणा पनि राखिन् । झाँक्रिको आलोचना किन भैरहेको छ ? भिडियो रिर्पोट :
प्रतिक्रिया