जावलाखेल युथ क्लबलाई माछापुच्छ्रे वर्ल्ड स्कुलको साथ
बुधबार, १८ असार २०८२, १६ : १५
काठमाडौँ । जावलाखेल युथ क्लबको युवा टोलीसँग एन्फा यू–१६ प्रतियोगिताका लागि माछापुच्छ्रे वल्र्ड स्कुलले सहकार्य गर्ने भएको छ ।
मंगलबार एक कार्यक्रम आयोजना गर्दै जावलाखेलका अध्यक्ष महेन्द्र क्षेत्री र माच्छापुच्छ्रे वर्ल्ड स्कुलका प्रधानाध्यापक होमनाथ आचार्यले सम्झौता–पत्रमा हस्ताक्षर गरे ।
सम्झौताअनुसार जावलाखेल युथ क्लबले माछापुच्छ्रे वल्र्ड स्कुलका केही विद्यार्थीलाई टिममा समावेश गर्नेछ । त्यस्तै ट्यालेन्ट हन्टको प्रतिस्पर्धामा पनि स्कुलका विद्यार्थीलाई समावेश गर्ने सझौता भएको क्लबका अध्यक्ष क्षेत्रीले जानकारी दिए ।
माछापुच्छ्रे वर्ल्ड स्कुलले भने प्रतियोगिताभर जावलाखेललाई आर्थिकसहित अन्य विषयमा सहयोग गर्ने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण