एसीसी यू–१६ इस्ट जोन कप : नेपालले उपाधिका लागि सिंगापुरसँग खेल्ने
बिहीबार, १९ असार २०८२, १४ : १०
सारांश
- नेपाल एसीसी पुरुष यू-१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा पुगेको छ।
- सेमिफाइनलमा सिंगापुरले हङकङलाई पराजित गर्दै फाइनलमा स्थान पक्का गर्यो।
- फाइनल खेल शनिबार बिहान ७:४५ बजे नेपाल र सिंगापुरबीच हुनेछ।
काठमाडौँ । एसीसी पुरुष यू–१६ इस्ट जोन कप क्रिकेटको उपाधिका लागि नेपालले सिंगापुरसँग प्रतिस्पर्धा गर्ने भएको छ ।
बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा सिंगापुरले हङकङलाई हराउँदै फाइनलमा स्थान बनाएको हो ।
यता नेपालले भने आयोजक मलेसियामाथि ९ विकेटको सहज जित निकाल्दै फाइनलमा स्थान बनाएको थियो ।
प्रतियोगिताको फाइनल खेल २१ गते (शनिबार) बिहान ७ः४५ बजेबाट सुरु हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण