समीक्षाको ‘माया बस्यो’ केकी र राघवको अभिनय
शुक्रबार, २० असार २०८२, ०८ : ३७
सारांश
- सुगम पोखरेल र समीक्षा अधिकारीको स्वर रहेको गीत 'माया बस्यो' सार्वजनिक भएको छ।
- गीतमा सरगम घतानको शब्द, योगेश काजी शाहको सङ्गीत तथा एरेन्ज रहेको छ।
- भिडियोमा केकी अधिकारी र राघव दाहालको अभिनय रहेको छ, र यसको निर्देशन नीराजन प्रधानले गरेका हुन्।
काठमाडौँ । सुगम पोखरेल र समीक्षा अधिकारीको स्वर रहेको गीत ‘माया बस्यो’ सार्वजनिक भएको छ । सरगम घतानको शब्द रहेको गीतमा योगेश काजी शाहको सङ्गीत तथा एरेन्ज छ ।
भिडियोमा केकी अधिकारी र राघव दाहालको अभिनय देख्न सकिन्छ । प्रेमिल जोडीको प्रेम ब्यक्त गरिएको भिडियोमा प्रेमकथा देखाइएको छ । भिडियोमा कोरियोग्राफी रोशन विश्वकर्माको छ ।
भिडियोको निर्देशन मोडल कथा कलाकार नीराजन प्रधानले गरेका हुन् । अर्जुन तिवारीको डिओपी रहेको भिडियो सम्पादन प्रवीन श्रेष्ठले गरेको हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण