आनन्द कार्कीको नयाँ गीत ‘तिमीसम्म’
बुधबार, ०६ असार २०७५, ११ : ५६
काठमाडौँ । चर्चित गायक आनन्द कार्कीको ‘तिमीसम्म’ बोलको नयाँ गीत सार्वजनिक भएको छ ।
गीत भिडियोसहित सार्वजनिक गरिएको हो ।
शिखर सन्तोषको संगीत रहेको गीतमा प्रकाशबाबु थापाको शब्द रहेको छ ।
भिडियोमा अभिलाषा शर्मा र रमेश प्याथाको अभिनय देख्न सकिन्छ ।
डान्सिङ बिटमा तयार गरिएको भिडियो माइकल चन्दले निर्देशन गरेका हुन् भने छायाँकनमा ज्ञानेन्द्र शर्मा र सम्पादकमा मिलन लम्साल रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हौसिएर बजेट बनाउँदा फस्यो पोखरा महानगर, ४५ करोड भुक्तानी रोकिने
-
विश्वकपका ६ संस्करण खेल्ने पहिलो खेलाडी मेसी
-
मेस्सीको जादुयी ह्याट्रिक, रोनाल्डोले के गर्लान् ?
-
दीपक भट्ट र सुलभ अग्रवालविरूद्धकाे मुद्दामा थुनछेक बहस सकियाे, आदेश आउँदै
-
मधेस प्रदेशबाट रास्वपाले कसरी छान्छ महाधिवेशन प्रतिनिधि ?
-
दैलेखमा बालिकालाई जबरजस्तीकरणी आरोपमा एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण