एसियन कप छनोट
एसियन कप छनोट : नेपालले फर्कायो गोल
शनिबार, २१ असार २०८२, २१ : ३४
काठमाडौँ । एसियन कप २०२६ छनोट अन्तरगतको निर्णायक खेलमा नेपालले उज्बेकिस्तानविरुद्ध एक गोल फर्काएको छ । सावित्रा भण्डारीले नेपालका लागि गोल फर्काएकी हुन् ।
खेलको २४ औँ मिनेटमा भण्डारीले डी बक्स बाहिरबाट गरेको प्रहार उज्बेकिस्तानकी गोलकिपरले रोक्न सकिनन् । अहिले नेपाल एक गोलले पछि रहँदै स्कोर १-२ पुगेको छ ।
यसअघि नेपालले दोस्रो मिनेटमा नै गोल खाएको थियो । खबिबुलाएभा डियोराखोनले उज्बेक टोलीलाई अग्रता दिलाएकी थिइन् । ११ औँ मिनेटमा समीक्षा घिमिरेले आत्मघाती गोल गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण