डेढ घण्टा पर सर्यो कांग्रेस केन्द्रीय समिति बैठक
सोमबार, २३ असार २०८२, १२ : २८
सारांश
- नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक डेढ घण्टा सारिएको छ।
- बैठक सोमबार दिउँसो २ बजेका लागि बोलाइएकोमा अब ३ः ३० बजे बस्ने भएको छ।
- बैठकमा केन्द्रीय सदस्य र सहमहामन्त्रीहरूले धारणा राखिसकेका छन्।
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति डेढ घण्टा पर सारिएको छ । सोमबार दिउँसो २ बजेका लागि बोलाइएको बैठक ३ः ३० बजे बस्ने गरी सारिएको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
१६ असारदेखि सुरु भएको बैठकमा केन्द्रीय सदस्य र सहमहामन्त्रीहरूले धारणा राखिसकेका छन् । आज सभापति, उपसभापति र महामन्त्री गरी पाँच जनाले धारणा राख्ने र निर्णय गरी बैठक समापन गर्ने तयारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण