संसद् बैठक
प्रधानमन्त्रीद्वारा स्पेन भ्रमणबारे संसद्मा जानकारी
सोमबार, २३ असार २०८२, १४ : ५२
सारांश
- प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेन भ्रमणबारे संसदमा जानकारी गराए।
- ओली राष्ट्रसंघको विकास वित्त सम्बन्धी सम्मेलनमा भाग लिन स्पेन गएका थिए।
- प्रधानमन्त्री ओली असार १४ गते स्पेन गएर असार २० गते फर्किएका थिए।
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्पेन भ्रमणबारे संसद्मा जानकारी गराएका छन् । राष्ट्रसंघको विकास वित्त सम्बन्धी चौँथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन गएको भ्रमणबारे आजको प्रतिनिधिसभा बैठकमा जानकारी गराएका हुन् ।
असार १४ गते नेपालबाट स्पेन गएका प्रधानमन्त्री ओली असार २० गते नेपाल फर्किएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण