असार मसान्तसम्म प्रतिनिधिसभा बैठक ५ दिन बस्ने
सोमबार, २३ असार २०८२, १६ : २२
सारांश
- प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समिति बैठकले असार मसान्तसम्मको कार्यतालिका तय गरेको छ।
- सोमबार बसेको बैठकले प्रतिनिधिसभा बैठक २४, २५, २९, ३० र ३१ गते बस्ने निर्णय गरेको छ।
काठमाडौँ । प्रतिनिधिसभाको कार्याव्यवस्था परामर्श समिति बैठकले असार मसान्तसम्मका लागि सदनको सम्भावित कार्यतालिका तय गरेको छ ।
सोमबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले तय गरेको कार्यतालिका अनुसार अब प्रतिनिधिसभा बैठक २४, २५, २९, ३० र ३१ गते बस्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणितीय विज्ञान, कृत्रिम बुद्धिमत्ता र नवप्रवर्तन
-
प्रश्नपत्र चुहावट विरुद्ध भारतमा युवा आन्दोलन चर्कियो
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण