बेत्रावती–स्याफ्रुवेशी सडक खण्डको बेलिब्रिज बग्यो
मङ्गलबार, २४ असार २०८२, १२ : ३७
सारांश
- रसुवाको उत्तरगया गाउँपालिका-१ मैलुमा रहेको बेलिब्रिज बाढीले बगाएको छ।
- बेतरावती-स्यफ्रुवेशी सडक खण्डमा पर्ने बेलिब्रिज मंगलबारको बाढीले बगाएको सशस्त्र प्रहरीले जनाएको छ।
- नवनिर्मित पक्की पुलमा लेदो जम्मा हुदा यातायात आवागमनमा समस्या भएको छ।
काठमाडौं । रसुवाको उत्तरगया गाउँपालिका–१ मैलुमा रहेको बेलिब्रिज बाढीले बगाएको छ ।
नेपाली सेनाको पोस्ट अगाडि रहेको बेत्रावती–स्यफ्रुवेशी नयाँ सडक खण्डमा पर्ने त्रिशूलीको बेलिब्रिज मंगलबारको बाढीले बगाएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
सो ठाउँमा नवनिर्मित पक्की पुलमा लेदो जम्मा भएको हुनाले यातायात आवागमनमा समस्या भएको छ ।
त्यस्तै त्रिशूली थ्रि–ए आयोजनाको ड्याममा पनि क्षति पुगेका सशस्त्र प्रहरी बलले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण