ऐक्यबद्धता
रविको पक्षमा हस्ताक्षर गर्न वनस्थली पुगिन् मनिषा कोइराला, तस्बिरहरू
बिहीबार, २६ असार २०८२, १२ : ३१
सारांश
- अभिनेत्री मनिषा कोइरालाले रवि लामिछानेको न्यायको लागि हस्ताक्षर अभियानमा हस्ताक्षर गरिन्।
- उनले रास्वपा कार्यालयमा पुगेर हस्ताक्षर गर्दै रविमाथि अन्याय भएको प्रतिक्रिया दिइन्।
- मनिषाले राज्यबाट रविमाथि अन्याय र दुर्व्यवहार भइरहेको बताइन्।
काठमाडौँ । अभिनेत्री मनिषा कोइरालाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको न्यायका लागि भन्दै चलाइएको अभियानमा हस्ताक्षर गर्न वनस्थली पुगेकी छन् ।
मनिषाले वनस्थलीस्थित रास्वपा कार्यालयमै पुगेर बिहीबार हस्ताक्षर गरेकी हुन् ।
हस्ताक्षरपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले राज्यबाट रविमाथि अन्याय र दुर्व्यवहार भइरहेको बताइन् ।
तस्बिरहरुः
_YYjyQMTuRz.jpg)
_mGWJEn84YW.jpg)
_BegUqxUxDx.jpg)
_aw555NfzCO.jpg)
_7Qar0Acqyk.jpg)
_es7myYCHXL.jpg)
_bFW4wFbYFa.jpg)
_0JeaGOqQvy.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण