एक हप्तामा डेंगुका ८६ बिरामी थपिए
बिहीबार, २६ असार २०८२, १७ : ४६
काठमाडौँ । पछिल्लो एक सातामा देशभर ८६ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ईडीसीडीले सार्वजनिक गरेको आँकडाअनुसार ६ प्रदेशमा ८६ जनामा डेंगु संक्रमण पुष्टि भएको हो ।
डेंगु देखिएका प्रदेशमध्ये गण्डकीमा सबैभन्दा बढी (३१ जना) संक्रमित थपिएका हुन् ।
यस्तै क्रमशःबागमतीमा २३, लुम्बिनीमा १५, कोशीमा ७, सुदूरपञ्चिम ७ र मधेश प्रदेशमा ३ जना डेंगु संक्रमित भएका महाशाखाको तथ्यांकमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण