मौद्रिक नीति
आगामी आर्थिक वर्षको मौद्रिक नीतिका मुख्य आधार यस्ता छन्
शुक्रबार, २७ असार २०८२, १३ : १२
सारांश
- नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२-०८३ को मौद्रिक नीति सार्वजनिक गर्दैछ।
- गभर्नर डा. विश्व पौडेलले विभिन्न आधार लिएर मौद्रिक नीति सार्वजनिक गरेको बताए।
- नीति बनाउँदा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वित्तीय स्थिति, योजना र सुझावलाई आधार बनाइएको छ।
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२–०८३ को मौद्रिक नीति सार्वजनिक गरिरहेको छ । गभर्नर डा. विश्व पौडेलले सार्वजनिक गरिरहेको मौद्रिक नीतिको लागि विभिन्न आधार लिएको बताएका छन् ।
आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वित्तीय स्थिति, राष्ट्र बैङ्कको चौथौँ रणनीतिक योजनालाई आधार बनाइएको छ । पौडेलका अनुसार आगामी आर्थिक वर्षको बजेट र १६ अाै राष्ट्रिय योजनालाई समेत आधार बनाएर मौद्रिक नीति बनेको हो ।
यस्तै नेपाल सरकारले गठन गरेको उच्च स्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन, मौद्रिक नीति सुझाव समिति, बैङ्किङ क्षेत्र सुधार सुझाव कार्यदलको सुझावको आधारमा नीति आएको पौडेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण