मौद्रिक नीतिमा पौडेलको ‘जय नेपाल’
शुक्रबार, २७ असार २०८२, १३ : ३३
सारांश
- नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले मौद्रिक नीति सार्वजनिक गर्दै जय नेपाल भने।
- गभर्नर पौडेल नेपाली कांग्रेसको सिफारिसमा नियुक्त भएका थिए।
- उनी चितवन १ बाट चुनाव लडेका थिए र रास्वपाका हरि ढकालसँग पराजित भए।
काठमाडौँ । मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्व पौडेलले जय नेपाल भनेका छन् । सामान्यतः गभर्नरहरूले आफ्नो मन्तव्य सकिएपछि नमस्कार गर्ने गरेता पनि पौडेलले जय नेपाल भनेका हुन् ।
उनी नेपाली कांग्रेसको सिफारिसमा बनेका गभर्नर समेत हुन् । पौडेलले नेपाली कांग्रेसबाट चितवनको निर्वाचन क्षेत्र नम्बर १ बाट उठेका थिए । उनलाई रास्वपाका हरि ढकालले पराजित गरेका थिए । पौडेलले कांग्रेसकै कोटाबाट राष्ट्रिय योजना आयोगको उपाध्यक्ष समेत भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण