समाचार
काठमाडौँ महानगरको नगर सभा सुरु
आइतबार, २९ असार २०८२, १५ : ०३
सारांश
- काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ को बजेट ल्याउन नगर सभा सुरु गरेको छ।
- १७ औँ नगर सभामा मेयर बालेन्द्र शाह र उपप्रमुख सुनिता डंगोलले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्।
- आजै महानगरको आर्थिक ऐन पनि आउनेछ।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षको २०८२/०८३ बजेट ल्याउने नगरसभा सुरु भएको छ ।
१७ औँ नगर सभामा महानगरको आगमी आर्थिक वर्षको नीति तथा कार्यक्रम मेयर बालेन्द्र शाह (बालेन) र बजेट उपप्रमुख सुनिता डंगोलले प्रस्तुत गर्नेछिन् । आजै महानगरको आर्थिक ऐन पनि आउनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण