विद्यालय शिक्षा ऐनको माग राख्दै नेविसंघको प्रदर्शन, तस्बिरहरू
सोमबार, ३० असार २०८२, १० : ४२
सारांश
- काठमाडौंमा विद्यालय शिक्षा ऐनको माग गर्दै प्रदर्शन भएको छ।
- नेविसंघ त्रिचन्द्र क्याम्पस इकाईले प्रदर्शनको आयोजना गरेको थियो।
- शिक्षक नियुक्ति खुला प्रतिस्पर्धाबाट हुनुपर्ने लगायतका मागहरू प्रदर्शनमा उठाइएको थियो।
काठमाडौँ । विद्यालय शिक्षा ऐनको माग राख्दै सोमबार राजधानीमा प्रदर्शन भएको छ ।
नेविसंघ त्रिचन्द्र क्याम्पस इकाईले प्रदर्शन गरेको हो ।
शतप्रतिशत खुला प्रतिस्पर्धाबाट शिक्षकको नियुक्ति गर्नुपर्ने, विद्यार्थी मैत्री शिक्षा ऐन जारी हुनुपर्नेलगायतका माग सहित प्रदर्शन गरिएको नेविसंघको भनाइ छ ।














खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण