एक हप्तामा ६१ जनामा डेंगु सङ्क्रमण
सोमबार, ३० असार २०८२, १८ : ०८
काठमाडौँ । डेंगु संक्रमितको संख्या बढ्दै गएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को तथ्यांक अनुसार सङ्ख्या १ हजार ९ सय ३८ जना पुगेको छ ।
पछिल्लो एक हप्तामा ६१ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ ईडिसिडीद्धारा जारी आँकडा अनुसार डेंगु सङ्क्रमण बढ्दै गएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण