शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
बजेटमाथि छलफल

काठमाडौँ महानगरको बजेटमाथि छलफल (लाइभ)

बुधबार, ३२ असार २०८२

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट माथिको छलफल सुरु भएको छ । 

राष्ट्रिय सभागृहमा नगरसभाको १७ औँ अधिवेशन अन्तर्गत बजेट माथिको छलफल भइरहेको हो । सभा सुरु गर्दै मेयर बालेनले बजेट माथि बोल्न चाहने नगरसभा सदस्यको नाम माग गरेका थिए । 

महानगरपालिकाले २९ असारमा नगरसभामा बजेट पेस गरेको थियो ।  महानगरले आजै बजेट पारित गर्नुपर्ने कानुनी बाध्यता समेत रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया