सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

काठमाडौँ महानगरद्वारा १ हजार ४६६ शिक्षकलाई तालिम

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्न एक हजार ४६६ शिक्षकलाई तालिम प्रदान गरेको छ । महानगरका शिक्षा अधिकारी नमराज ढकालले नगरपालिकाभित्रका सबै शिक्षकलाई क्षमता विकासको समान अवसर प्रदान...