नगरसभा
बालेनलाई प्रश्न : ‘न्यूरोडको व्यापार बन्द गर्न खोज्नु भएको हो ?’
बुधबार, ३२ असार २०८२, १६ : २४
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको नगर सभा सदस्यले महानगर प्रहरीको ज्यादती भएको भन्दै कुरा उठाएका छन् ।वडा नम्बर २२ को क्षेत्रमा पार्किङ गर्ने बित्तिकै ह्विल लक गरेर आतङ्क मच्चाएको भन्दै वडा सदस्य चन्द्रमान तुलाधारले नगर सभामा बोलेका हुन् ।
न्यूरोड क्षेत्रमा पार्किङ गर्न नपाउँदा एक सय वटा जति पसल बन्द भइसकेको बताए ।
‘न्यूरोडको व्यापार बन्द गर्न खोज्नु भएको हो ?’ उनले नगर सभाका अध्यक्ष रहेका मेयर बालेन्द्र शाह(बालेन)लाई प्रश्न गरे । ‘कालोपत्रेमा रोक्नै नपाउने कुराको हिजोको पनि विरोध थियो । आज पनि विरोध रहेको छ’ उनले भने ।
उनले टुँडिखेलमा सेनाको हस्तक्षेप हटाउन माग समेत गरे । उनले खुल्लामञ्चमा पार्क बनाउनुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीपीको चिन्तन गर्न सक्ने पार्टी निर्माण आवश्यक छ : कुन्दनराज काफ्ले
-
बीपी र पुष्पलालको वैचारिक दृष्टिकोणलाई समकालीन यथार्थसँग जोडेर नयाँ राजनीतिक बहस चलाउनु पर्छ: प्रलोपा
-
सुकुमबासीसँग घरजग्गा, सेयर, सवारी साधन र हिरा–जवाहरात खोजिँदै
-
सामाजिक सेवा एकाइ कार्यक्रम सञ्चालनसम्बन्धी मार्गदर्शन जारी
-
रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
-
सुर्खेतमा फोर्स गाडी दुर्घटना : १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण