मिस नेपाल यूएसका लागि राजिव श्रेष्ठ फोटोग्राफरमा नियुक्त
शुक्रबार, ०८ असार २०७५, ०८ : १७
वाशिंगटन डिसी - फोटोग्राफर राजिव श्रेष्ठ मिस नेपाल यूएस २०१८ को लागि आधिकारिक फोटोग्राफरमा नियुक्त भएका छन् ।
अमेरिकाको टेक्ससमा हुने छैठौ मिस नेपाल यूएसको लागि उनलाई नियुक्त गरिएको हो । श्रेष्ठ झन्डै ३ दशकदेखि फोटोग्राफीमा सक्रिय छन् ।
अमेरिकाको टेक्सस राज्यको ड्यालसमा अगस्ट १९ आइतबार मिस नेपाल यूएस प्रतियोगिता हुँदैछ ।
प्रतियोगितको बिजेतालाई ५ हजार डलरको अध्ययनको लागि छात्रवृत्ति प्रदान गरिने आयोजकले बताएको छ ।
प्रतियोगितामा १८ देखि २९ बर्षका नेपाली मूलका युवतीले सहभागिता जनाउन सक्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण