महाकाली नदीकोबिचमा फसेका पुरुषको सकुशल उद्धार
बिहीबार, ०१ साउन २०८२, १७ : ४३
दार्चुला । दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ४ खलङ्गास्थित महाकाली नदीकोबिचमा फसेका पुरुषको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।
बाँकेको समशेरगञ्ज अमेलिया बस्ने ३५ वर्षीय बिक्रम के.सी. बिहीबार नदीकोबिच भागमा फसेका थिए ।
सो बारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण दार्चुलाबाट सशस्त्र प्रहरी उपरीक्षक देवारज जोशीको कमाण्डमा खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौजले सकुशल उद्धार गरेको हो ।
उद्धार गरिएका उनको मानसिक सन्तुलन ठिक नभएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आउनुस्, हाम्रो सामुदायिक विद्यालयलाई जोगाऔँ !
-
यार्सागुम्वा उत्पादन ६० प्रतिशतले घट्यो : सांसद बुढा
-
पशुपति शवदाह गृह मेसिन खरिद भ्रष्टाचार मुद्दा १३ औँ पटक पेसीमा
-
चिया उद्योग बन्द भएको विषय संसदमा उठ्यो
-
नवनिर्वाचित अध्यक्ष डाँगीद्वारा मार्गचित्र सार्वजनिक : ‘इप्पान भिजन २०२९’ र डिजिटल प्रणाली मुख्य प्राथमिकता
-
सुस्तामा भारतीय एसएसबीको हस्तक्षेपबारे राप्रपाको प्रश्न– सरकार कहाँ छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण