विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न आयोग सकारात्मक
आइतबार, ०४ साउन २०८२, १४ : २७
काठमाडौँ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीलाई विदेशमा बस्ने नेपाली नागरिकलाई मताधिकार दिने विषयमा निर्वाचन आयोग सकारात्मक रहेको बताएका छन् ।
सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्न माग गर्दै आइतबार आयोगमा ज्ञापनपत्र बुझाउन पुगेका कानुन व्यवसायीसँग कार्यवाहक प्रमुख आयुक्त भण्डारीले यस्तो बताएका हुन् ।
‘यस विषयमा आयोग सकारात्मक छ र विदेशमा बस्ने नागरिकहरूका लागि मताधिकारका लागि २० वटा भन्दा बढी बैठक बसिसकेको छ’, भण्डारीले भने, ‘अव यो विषयमा नेपाल सरकारको ध्यानाकर्षण गराए उपयुक्त हुन्थ्यो ।’
अधिवक्ता यज्ञमणि न्यौपाने लगायतको टोली सर्वोच्च अदालत फैसला कार्यान्वयन निर्देशनालयको पत्र लिएर आयोग पुगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदयरोग केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
-
पारिवारिक विवादले लियो दम्पतीकै ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण