बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
ओलीसँग छलफल गर्न च्यासल पुगिन् विद्या
फोटो

ओलीसँग छलफल गर्न च्यासल पुगिन् विद्या

आइतबार, ०४ साउन २०८२

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्न पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको पार्टी कार्यालय च्यासल पुगेकी छन्। 

bidhya chayasal (8)

एमालेको पोलिटब्युरो बैठकमा भण्डारीको एमालेको सदस्यता सम्बन्धी विवाद चर्को रूपमा उठेको थियो। नेताहरूले विवाद मिलाउन अध्यक्ष समेत रहेका ओलीलाई जिम्मा दिएका थिए। त्यहीबारे छलफल गर्न ओलीले भण्डारीलाई बोलाएका हुन् । 

bidhya chayasal (1)bidhya chayasal (2)bidhya chayasal (3)bidhya chayasal (4)bidhya chayasal (5)bidhya chayasal (6)bidhya chayasal (7)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया