एमालेले सडकमै रोक्यो सञ्चारकर्मीलाई
सोमबार, ०५ साउन २०८२, १२ : ०७
सारांश
- एमालेको केन्द्रीय कमिटी बैठक आजबाट सुरु भएको छ, जसमा पार्टी विधानबारे छलफल हुनेछ।
- बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसिरहेको छ, तर सञ्चारकर्मीलाई प्रवेश दिइएको छैन।
- सुरक्षा कारण देखाउँदै फोटो पत्रकार र अन्य सञ्चारकर्मीलाई बैठकस्थल बाहिरै रोकिएको छ।
काठमाडौँ । पार्टी विधानका विषयमा छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक आजबाट सुरु भएको छ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बसिरहेको छ । बैठकस्थलमा सञ्चारकर्मीहरूलाई जान दिइएको छैन । बैठक हलबाहिर समेत फोटो पत्रकारलाई जान दिइएको छैन । सुरक्षाका कारण भन्दै केन्द्रीय सदस्य बाहेक अरू सबैलाई बाहिर सडकमै रोकिएको छ ।
फोटो पत्रकार तथा अन्य सञ्चारकर्मीहरूलाई अरू बेला बैठक हलबाहिर सम्म जान दिने गरिएको थियो ।
_Tugg48pFYL.jpg)
_i1EEBvDdVx.jpg)
_qg8GhQDiJL.jpg)
_LJGHHyudLi.jpg)
_5Gz9MEmGaI.jpg)
_XWR7fk8OHw.jpg)
_TVKJiqeL4F.jpg)
_AdqWCxQUXy.jpg)
_KGPt4dV3Zw.jpg)
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण