शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
आजकाे विनिमय दर

मंगलबार कस्तो छ विदेशी मुद्राको विनिमय दर ?

मङ्गलबार, ०६ साउन २०८२, ०५ : ५४
मङ्गलबार, ०६ साउन २०८२

सारांश

  • नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्रा विनिमय दर सार्वजनिक गरेको छ।
  • अमेरिकी डलर एकको खरिद दर १३७ रुपैयाँ ७८ पैसा र बिक्री दर १३८ रुपैयाँ ३८ पैसा तोकिएको छ।
  • अन्य देशका मुद्राको विनिमय दर पनि राष्ट्र बैंकले तोकेको छ, र यसलाई आवश्यकता अनुसार परिवर्तन गर्न सकिनेछ।

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ७८ पैसा र बिक्रीदर १३८ रुपैयाँ ३८ पैसा निर्धारण गरिएको छ ।

त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ८० पैसा र बिक्रीदर ९० रुपैयाँ १९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ५१ पैसा र बिक्रीदर १०० रुपैयाँ ९५ पैसा कायम गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ ६७ पैसा र बिक्रीदर १६१ रुपैयाँ ३७ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८५ रुपैयाँ ५३ पैसा र बिक्रीदर १८६ रुपैयाँ ३४ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७२ रुपैयाँ ३४ पैसा र बिक्रीदर १७३ रुपैयाँ नौ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।  

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 137.78 138.38
EUR  (European Euro) 1 160.67 161.37
GBP  (UK Pound Sterling) 1 185.53 186.34
CHF  (Swiss Franc) 1 172.34 173.09
AUD  (Australian Dollar) 1 89.80 90.19
CAD  (Canadian Dollar) 1 100.51 100.95
SGD  (Singapore Dollar) 1 107.48 107.94
JPY  (Japanese Yen) 10 9.33 9.37
CNY  (Chinese Yuan) 1 19.20 19.28
SAR  (Saudi Arabian Riyal) 1 36.73 36.89
QAR  (Qatari Riyal) 1 37.80 37.96
THB  (Thai Baht) 1 4.26 4.28
AED  (UAE Dirham) 1 37.51 37.68
MYR  (Malaysian Ringgit) 1 32.53 32.67
KRW  (South Korean Won) 100 9.94 9.99
SEK  (Swedish Kroner) 1 14.33 14.39
DKK  (Danish Kroner) 1 21.52 21.62
HKD  (Hong Kong Dollar) 1 17.55 17.63
KWD  (Kuwaity Dinar) 1 451.07 453.04
BHD  (Bahrain Dinar) 1 365.46 367.05
OMR  (Omani Rial) 1 357.86 359.42

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप