कञ्चनपुरमा साइकल र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु
मङ्गलबार, ०६ साउन २०८२, ०८ : ००
सारांश
- कञ्चनपुरमा मोटरसाइकल र साइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
- दुर्घटनामा मोटरसाइकल चालक बेदकोट नगरपालिकाका श्याम दमाईको मृत्यु भयो।
- प्रहरीले साइकल चालकको खोजी गरिरहेको छ र घटनाको थप अनुसन्धान भइरहेको छ।
धनगढी । कञ्चनपुरमा साइकल र मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। आइतबार राति भएको दुर्घटनामा मोटरसाइकल चालक बेदकोट नगरपालिका-९ कृषि चोक बस्ने वर्ष ३५ का श्याम दमाई मृत्यु भएको हो ।
म २ प ४९९७ नम्बरको मोटरसाइकल र साइकल कृषि चोकमा आपसमा ठोक्किँदा चालक दमाईको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सागर बोहराका अनुसार घटनापछि बेपत्ता रहेका साइकल चालकको खोजतलास भइरहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रकरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनमा रुसी आक्रमण, ९ जनाको मृत्यु
-
४५ वर्षमा २३ सयभन्दा बढी गोही नदीमा छाडियो
-
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै मधेस प्रदेश सरकार
-
महिला टी-२० विश्वकपमा पाकिस्तानलाई हराउँदा कप्तान हरमनप्रीतले रचिन् इतिहास
-
‘गंगा रानी’का रोशन बन्दै वर्षाको जोडी
-
अस्ट्रेलियाको रोमान्चक जितसँगै बंगलादेशको क्लिन स्विप गर्ने सपना अधुरै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण