फोटो फिचर
प्रबलीकरण सुस्त हुँदा बागदरबारको बिजोग (तस्बिरहरू)
मङ्गलबार, ०६ साउन २०८२, ०९ : ५०
सारांश
- काठमाडौं महानगर प्रहरी कार्यालय रहेको बागदरबार जीर्ण बनेको छ, जुन पहिला महानगरपालिका कार्यालय थियो।
- २०७२ सालको भूकम्पले क्षतिग्रस्त बनेको बागदरबारको प्रबलीकरण गर्ने सहमति भएको छ, तर काम सुस्त गतिमा चलिरहेको छ।
- कार्यालय कमलादी सरेपछि, सुन्धारास्थित बागदरबारमा महानगर प्रहरी बसिरहेको छ।
काठमाडौँ । काठमाडौँ महानगर प्रहरी कार्यालय रहेको बागदरबार अहिले जीर्ण बनिसकेको छ । पहिले यहाँ महानगरपालिका कार्यालय थियो । कार्यालय कमलादी सरेपछि सुन्धारास्थित बागदरबारमा महानगर प्रहरी बसिरहेको छ ।
निकै पुरानो भवन भएकोले कतै भत्केको त कतै चर्किएको छ । बागदरबार २०७२ सालको भूकम्पले जीर्ण बनेको हो ।
लामो समयसम्म बागदरबारलाई भत्काएर नयाँ बनाउने वा प्रबलीकरण गर्ने भन्ने छलफल चलेको थियो । अन्ततः प्रबलीकरण गर्ने सहमति भएपनि काम सुस्त गतिमा चलिरहेको छ । तस्बिर : नेपाल फोटो लाइब्रेरी
_hDkdbfIrd3.jpg)
_rMigylBYyI.jpg)
_KHRW9WLQMk.jpg)
_tcZiomSv46.jpg)
_bJmTb3ljJ0.jpg)
_GTtJZ239sY.jpg)
_qxmy95eOKz.jpg)
_A7Sad7gVyC.jpg)
_KUAvZ8UPEE.jpg)
_YNHxxBQ6fU.jpg)
_oo4Hz2Rewk.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण