भारत र जापानमा डेढ करोडको घिउ निर्यात
मङ्गलबार, ०६ साउन २०८२, १४ : १७
काठमाडौँ । नेपालको दुग्धजन्य पदार्थको उत्पादनले बजार नपाइरहेको बेला भारत र जापानमा नेपालले घिउ निर्यात गरेको तथ्याङ्क सार्वजनिक भएको छ ।
भन्सार विभागले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१/०८२ को वार्षिक तथ्याङ्क अनुसार नेपालले १ करोड ५२ लाख ५४ हजारको घिउ भारत र जापानमा निर्यात गरेको हो ।
नेपालले भारतलाई ६ हजार केजी अर्थात ३८ लाख ४० हजारको र जापानलाई ९ हजार केजी अर्थात १ करोड १४ लाख १४ हजारको घिउ निर्यात गर्न सफल भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण