मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
बढुवा सिफारिस

७७ जना प्रहरी नायव निरीक्षकमा बढुवा सिफारिस (सूचीसहित)

बुधबार, ०७ साउन २०८२, २१ : १३
बुधबार, ०७ साउन २०८२

काठमाडौँ । नेपाल प्रहरीको जनपद प्रहरी समूहतर्फ ७७ जना प्रहरी नायव निरीक्षक(सई) पदमा बढुवाका लागि सिफारिस भएका छन् । 

बुधबार प्रहरी प्रधान कार्यालयको बढुवा समितिको बैठकले प्रहरी सहायक निरीक्षक(असई)हरूलाई प्रहरी नायव निरीक्षक पदमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

बढुवा सिफारिस हुनेहरूमा बल बहादुर बस्नेत,राजन पाठक,दिपक गिरी,कुमार रोका,जनार्दन कोहार रहेका छन् । त्यस्तै भुप बहादुर बोहोरा,लाल बहादुर साउँद,गौतम पोखरेल लगायत रहेका छन् । 

1234

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप