भीमसेन थापा पुरस्कार भेषबहादुर थापालाई
शुक्रबार, ०९ साउन २०८२, १३ : ५५
सारांश
- परराष्ट्रविद् डा.भेषबहादुर थापा भीमसेन थापा पुरस्कारबाट सम्मानित भए।
- भीमसेन थापा स्मृति प्रतिष्ठानले २५१ औँ जन्मजयन्तीमा उनलाई पुरस्कृत गरेको हो।
- राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार आयोजित कार्यक्रममा थापालाई पुरस्कार प्रदान गरे।
काठमाडौँ । परराष्ट्रविद् डा.भेषबहादुर थापा राष्ट्रिय विभूति भीमसेन थापा पुरस्कारबाट पुरस्कृत भएका छन् ।
भीमसेन थापा स्मृति प्रतिष्ठान लगनले थापाको २५१ औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा भेषबहादुरलाई पुरस्कृत गरिएको हो ।
शुक्रबार आयोजित कार्यक्रममा थापालाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्मानसहित पुरस्कार प्रदान गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण