बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
आजकाे विनिमय दर

कस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर ?

शनिबार, १० साउन २०८२, ०५ : ०६
शनिबार, १० साउन २०८२

सारांश

  • नेपाल राष्ट्र बैंकले आजका लागि विभिन्न विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।
  • अमेरिकी डलर एकको खरिद दर १३८ रुपैयाँ १३ पैसा र बिक्री दर १३८ रुपैयाँ ७३ पैसा तोकिएको छ।
  • राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमय दर संशोधन गर्न सक्ने र वाणिज्य बैंकको दर फरक हुनसक्ने जनाएको छ।

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ १३ पैसा र बिक्रीदर १३८ रुपैयाँ ७३ पैसा निर्धारण गरिएको छ । 

अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ६१  पैसा र बिक्रीदर ९१ रुपैयाँ ०१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ९९ पैसा र बिक्रीदर १०१ रुपैयाँ ४३ पैसा कायम गरिएको छ । 

त्यस्तै युरोपियन युरो एकको खरिददर १६१ रुपैयाँ ७९ पैसा र बिक्रीदर १६२ रुपैयाँ ४९ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८५ रुपैयाँ ६६ पैसा र बिक्रीदर १८६ रुपैयाँ ४७ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७३ रुपैयाँ २१ पैसा र बिक्रीदर १७३ रुपैयाँ ९७ पैसा तोकिएको छ । 

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । 

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 138.13 138.73
EUR  (European Euro) 1 161.79 162.49
GBP  (UK Pound Sterling) 1 185.66 186.47
CHF  (Swiss Franc) 1 173.21 173.97
AUD  (Australian Dollar) 1 90.61 91.01
CAD  (Canadian Dollar) 1 100.99 101.43
SGD  (Singapore Dollar) 1 107.76 108.23
JPY  (Japanese Yen) 10 9.34 9.38
CNY  (Chinese Yuan) 1 19.27 19.35
SAR  (Saudi Arabian Riyal) 1 36.82 36.98
QAR  (Qatari Riyal) 1 37.79 37.96
THB  (Thai Baht) 1 4.26 4.28
AED  (UAE Dirham) 1 37.61 37.77
MYR  (Malaysian Ringgit) 1 32.72 32.86
KRW  (South Korean Won) 100 9.99 10.04
SEK  (Swedish Kroner) 1 14.48 14.54
DKK  (Danish Kroner) 1 21.67 21.77
HKD  (Hong Kong Dollar) 1 17.60 17.67
KWD  (Kuwaity Dinar) 1 452.38 454.35
BHD  (Bahrain Dinar) 1 366.48 368.08
OMR  (Omani Rial) 1 358.77 360.33

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप