अपडेट
धनगढीमा वर्षा, चर्को गर्मीमा राहत
शनिबार, १० साउन २०८२, २२ : ३७
सारांश
- शनिबार राति धनगढी क्षेत्रमा वर्षा भएको छ ।
- वर्षाले गर्दा चर्को मार खेपिरहेका सर्वसाधारणलाई राहत मिलेको छ ।
- लामो समय खडेरी परेकाले किसानहरु मारमा परेका छन् ।
धनगढी । सुदूरपश्चिमको धनगढी क्षेत्रमा शनिबार राति वर्षा भएको छ । वर्षा भएसँगै चर्को मार खेपिरहेका सर्वसाधारणलाई केही भएपनि राहत मिलेको छ ।
शनिबार रातिदेखि हल्का वर्षा सुरु भएको रातोपाटीकर्मी सविता बुढाले जनाएकी छन् ।
लामो समय खडेरी पर्दा किसानहरु सबैभन्दा धेरै मारमा परेका छन् । खडेरीकै कारण यो वर्ष पर्याप्त रोपाइ हुँन सकेको छैन।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाह निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्ने
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण