आज बजारबाट ५० अर्बको निक्षेप खिच्दै राष्ट्र बैंक
आइतबार, ११ साउन २०८२, १० : ५५
काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारबाट ५० अर्बको निक्षेप झिक्ने भएको छ । २८ दिनको अवधि रहनेगरी राष्ट्र बैंकले आइतबार सो बराबरको निक्षेप संकलन उपकरण बोलबकोल गर्न लागेको हो ।
उक्त निक्षेपक उपकरण भदौ ८ गते परिपक्व हुनेछ । यसको ब्याजदर बोलकबोलका आधारमा तय हुने राष्ट्र बैंकले जनाएको छ । बैंक तथा व्त्तिीय संस्थाले १० करोड वा सोभन्दा माथि ५ करोडले भाग जाने जतिसुकै रकमको लागि बोलकबोल गर्नसक्ने जनाइएको छ ।
यसअघि राष्ट्र बैंकले साउन ७ गते ८० अर्बको ५६ दिने र साउन ४ गते ५० अर्बको ४२ दिन अवधिको निक्षेप उपकरण बोलबकोल गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण