महानगर प्रहरीद्वारा बाटोमा निर्माण सामग्री राख्ने शाहलाई १५ हजार जरिवाना
आइतबार, ११ साउन २०८२, १३ : १६
काठमाडौँ । काठमाडौँ महानगर प्रहरीले बाटोमा निर्माण सामग्री राखी सडक अवरोध गरेको आरोपमा एक व्यक्तिलाई १५ हजार जरिवाना गरेको छ । महानगर प्रहरीले निर्माण सामग्री राखी सडक अवरोध गर्ने विनोद शाहलाई १५ हजार जरिवाना गरेको हो ।
शाहले काठमाडौँ महानगरपालिका वडा नं. ३२ कोटेश्वर महादेवस्थान जाने भित्री बाटोमा निर्माण सामग्री राखेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण