अदालत
विमल पौडेल सर्वोच्च अदालतको मुख्य रजिस्ट्रार पदमा सिफारिस
सोमबार, १२ साउन २०८२, १२ : ५०
सारांश
- न्याय सेवा आयोगले विमल पौडेललाई सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा सिफारिस गरेको छ।
- यसअघि पौडेल सर्वोच्च अदालतमै रजिस्ट्रार पदमा कार्यरत थिए।
- देवेन्द्रराज ढकाल अवकाशमा गएपछि पौडेललाई मुख्य रजिस्ट्रार पद खाली भएको थियो, र मानवहादुर कार्कीलाई रजिस्ट्रारमा सिफारिस गरियो।
काठमाडौँ । न्याय सेवा आयोगले सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा विमल पौडेललाई सिफारिस गरेको छ ।
उनी यसअघि सर्वोच्च अदालतमै रजिस्ट्रार पदमा कार्यरत थिए । उमेर हदका कारण देवेन्द्रराज ढकाल अवकाशमा गएपछि पौडेललाई मुख्य रजिस्ट्रार पद रिक्त भएको थियो ।
त्यस्तैगरी, सह–रजिस्ट्रार मानबहादुर कार्कीलाई रजिस्ट्रार पदमा सिफारिस गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढी पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध
-
चोरी गर्न जाँदा चोरिएकै गाडी प्रयोग, युवक पक्राउ
-
वैदेशिक रोजगारीमा रहेका श्रमिकको अवस्था अनुगमन गर्न म्यानपावर कम्पनीहरूलाई विभागको निर्देशन
-
पोल्यान्ड र युक्रेनबिच कूटनीतिक टकराव : जेलेन्स्कीको राजकीय सम्मान फिर्ता
-
गाईलाई यातना दिएर टिकटक भिडियो बनाउने सिटी सफारी चालक पक्राउ
-
ब्राजिलको गोल वर्षा, पहिलो हाफमै हैटीविरुद्ध ३–० को अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण