सोमबार, १२ जेठ २०८२
ताजा लोकप्रिय

गृहमन्त्रीको सचिवालयबाट पौडेलको एनइओसीमा ४ गतेको मितिमा आज सरुवा

काठमाडौँ । भिजिट भिसामा सेटिङको आरोप लागेपछि गृहमन्त्री रमेश लेखकको सचिवालयमा कार्यरत शाखा अधिकृत विमल पौडेललाई राष्ट्रिय आपतकालिन कार्यसञ्चालन केन्द्र (एनइओसी) मा सरुवा गरिएको छ । गत बुधबार (जेठ ६...