एमाले बागमती संसदीय दलको बैठक बस्दै
बुधबार, १४ साउन २०८२, ०९ : २९
सारांश
- एमाले बागमती प्रदेश संसदीय दलको बैठक बुधबार हेटौँडामा बस्दैछ।
- बैठकमा प्रदेशको राजनीतिक अवस्था, भावी रणनीति र सरकार सञ्चालनबारे छलफल हुनेछ।
- प्रदेश सरकारको अस्थिरता र सत्ता समीकरणबारे पनि बैठकमा छलफल हुनेछ।
हेटौँडा । नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलको बैठक आज बुधबार बस्दैछ ।
बैठक बिहान ११ बजे हेटौँडास्थित संसदीय दलको कार्यालयमा बस्ने एमाले बागमती संसदीय दलका प्रमुख सचेतक मधुसूदन पौडेलले जानकारी दिए ।
उनका अनुसार बैठकमा प्रदेशको पछिल्लो समसामयिक राजनीतिक अवस्था, भावी रणनीति, सरकार सञ्चालनको अवस्था, आगामी रणनीतिबारे विस्तृत छलफल हुनेछ ।
यसैगरी, बैठकमा प्रदेश सरकारमा देखिएको अस्थिरता, सत्ता समीकरणको सम्भावित पुनर्संरचना लगायतका विषयमा पनि छलफल हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भानु जयन्तीमा मात्रै बौरिन्छ चुँदीरम्घा : २४ करोडको गुरुयोजनाले फेरिएला त महाकविको जन्मथलो?
-
चीनमा ‘बाभी’ आँधीको वितण्डा : २० लाख मानिस सुरक्षित स्थानमा सारिए
-
बेलायतमा ऐतिहासिक गर्मी : दुई महिनामा २७ सयभन्दा बढीको ज्यान गएको अनुमान
-
वर्षा र पहिरोको कहर: कहाँ–कहाँ ठप्प छन् देशका प्रमुख सडक ?
-
चलचित्र क्षेत्रमा रङ्गभेद : के कलाभित्र पनि विभेदको पर्खाल छ ?
-
संघीय संसद्का चार समितिको बैठक सोमबार बस्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण