भ्रष्टाचार भएको भन्दै ब्लु डायमण्ड सोसाइटी घेराउ, तस्बिरहरू
बुधबार, १४ साउन २०८२, १३ : ५३
सारांश
- ब्लु डायमण्ड सोसाइटीमाथि समलिङ्गी, तेस्रो लिङ्गी, अन्तरलिङ्गीको नाममा भ्रष्टाचार गरेको आरोप लागेको छ।
- नक्कली सदस्य बनाएर विकृति फैलाएको आरोपमा काठमाडौंमा सोसाइटीको कार्यालय घेराउ गरिएको छ।
- सोसाइटीले मिडियालाई गलत सूचना दिएको भन्दै समुदायका सदस्यहरूले विरोध गरेका छन्।
काठमाडौँ । ब्लु डायमण्ड सोसाइटीले समलिङ्गी, तेस्रो लिङ्गी, अन्तरलिङ्गीको नाममा भ्रष्टाचार गरेको आरोप लागेको छ । सक्कलीको नाममा नक्कलीहरू हुलेर विकृति फैलाएको उनीहरूमाथि आरोप लगाइएको हो ।
_uJ2MlzzcxF.jpg)
यसबिच यो समुदायका सदस्यले काठमाडौँको धुम्बाराहीस्थित सोसाइटीको कार्यालय घेरेका छन् । सोसाइटीले मिडियालाई गलत सूचना दिएको उनीहरूको आरोप छ ।
_LaHruBVpJq.jpg)
_l1EzoQX9oT.jpg)
_VrIuP7VeVS.jpg)
_mwXjR46S9e.jpg)
_c0Rm44C76o.jpg)
_YtOgRnd577.jpg)
_dk2RV4lsqd.jpg)
_pdktfpgTI3.jpg)
_OOOBexBzcB.jpg)
_m5OCKJyXfa.jpg)
_PvvQyaOptL.jpg)
_lK1HUeCZJr.jpg)
_Hc4XcPvFAX.jpg)
_LWj7kvPmGM.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
-
ट्रम्पको हस्तक्षेपमा रातो कार्ड निलम्बन : फिफामा उजुरी दिने नर्वेको तयारी
-
स्वास्थ्यका महत्त्वपूर्ण निकायमा नेतृत्व सङ्कटः मन्त्रालय मौन, अड्डाहरू निमित्तकै भरमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण